दीपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

पुुष, ६ ङ काठमाडौ — ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भोगिरहेका दीपक मनाङ्गे (राजीव गुरु ) सर्वोच्चको आदेशपछि थुनामुक्त भएका छन् । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले स्वयम्भूबाट पक्राउ गरेको थियो ।
१० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने नयाँ मुलुकी ऐनको सुविधा अनुसार दिपक गुरूङ (मनाङे) छुटेका हुन् । सर्वोच्चमा उनको पुनरावेदन रिट दर्ता भएसँगै मनाङे छुटेका हुन्