परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल बीच भेटघाट

काठमाडौं ४ पुस, । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोसँग भेट गरेका छन् ।

वाशिङ्टनडिसीस्थित स्टेट डिपार्टमेन्टमा मंगलबार दिउँसो भेटघाट भएको हो । भेटघाट क्रममा दुई राष्ट्रका बीचको घनिष्ठ सम्बन्धलाई सुदृढ बनाउदै, दायरा अझ फराकिलो पार्ने सहमति भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले सन् २०३० भित्र नेपाललाई मध्यम आयस्तरको मुलक बनाउने लक्ष्यका साथ अघि वढिरहेको जानकारी गराएका थिए ।