एसिया प्यासिफिक सम्मेलनमा लागि ४५ मुलुकका पाहुना सहभागी हुने

 

काठमाडौ,१३ मंसिर — एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन ४५ मुलुकका पाहुना नेपाल भित्रिने क्रम जारी छ । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडो हिजै काठमाडौं आइपुुगेका छन् । सम्मेलनमा विभिन्न ४५ देशका १ हजार ५ सयको विदेशी पाहुना काठमाडौंमा भेला हुने भएका छन् ।