आजबाट खुल्यो लाइसेन्सको आबेदन

काठमाडौ,७ मंसिर —चाडपर्व लगायत बिबिध कारण देखाउंदै रोकिएको स्मार्ट लाइसेन्सको आबेदन आज (शुक्रबार) बाट खुलेको छ । यातायात व्यवस्था विभागले यस अघि नै देशैभर लाइसेन्सको फारामका लागि अनलाइन आबेदन अनिवार्य गरिसकेको छ ।