प्रधानमन्त्रीद्धारा मन्त्रालयगत प्रगति विवरणमाथिको छलफल जारी

काठमाडौ,६ मंसिर — प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा लमन्त्रालयगत प्रगति विवरणमाथिको छलफल आज पनि जारी रहने छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा बिहान १० बजे सुरु हुने छलफलमा अर्थ, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, खानेपानी लगायत मन्त्रालयको कार्यप्रगति विवरण प्रस्तुत हु्नेछ ।