नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं, ६ मंसिर — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक आज बस्ने भएको छ ।
अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।