अमिताभ बच्चनले चुक्ता गरे किसानको ऋण

 

काठमाडौ,५ मंसिर —बलिउड अभिनेता अमिताभ बच्चनले किसानहरुको चार करोड रुपैयाँ भन्दा बढी ऋण चुक्ता गरेका हुन् ।
मंगलबार अमिताभले आफ्नो ब्लगमा जानकारी दिदै भनेका छन् यस्तो गरेर मलाई एउटा काम पूरा भएको महसुस भइरहेको छ ।’ किसानहरु भारतको उत्तर प्रदेशका हुन् । अमिताभ बच्चन पनि उत्तर प्रदेशका हुन् । भारतमा किसानहरुको एक ठूलो तप्का ऋणको समस्यामा छ ।