सांसद उपस्थित नहुुदा अर्थ समितिको बैठक रोकियो

काठमाडौं,३ मंसिर — राज्यको खर्च अवस्था बारे छलफल गर्ने विषयबारे छलफल गर्न संसदीय समितिको बैठकमा सांसदहरु संसाद उपस्थीति नहुुदा बैठक रोकिएको छ ।
पच्चीस सदस्यीय समितिको उक्त बैठक सञ्चालनका लागि न्यूनतम १३ जना सांसद उपस्थित हुनुपर्ने हुन्छ तर ९ः३० बजेसम्म पनि नौ जनामात्र सांसद आएपछि बैठक नै बस्न सकेन ।