डा.केसी अस्पताल भर्ना

काठमाडौ,३ मंसिर —बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक डा.गोविन्द केसी अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् ।
उनलाई आज बिहान ४ बजे त्रिबि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थ्योरासिक विभागको ईमर्जेन्सी कक्षमा भर्ना गरिएको छ ।
उनको रिपोर्टहरु आउने क्रम जारी छ ।