पहिलो महिला एआइजी बनिन् डा. दुर्गा थापा

काठमाडौ,२८ कात्तिक — नेपाल प्रहरीमा महिला पहिलोपटक डा. दुर्गा थापा महिला एआइजी बनेकी छन् ।  डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।