छठपर्वले सजीएको कमलपोखरी (फोटोफिचर )

काठमाडौँ, २७ कात्तिक — तराई, पहाड तथा राजधानीमा आज छठ पर्वको मुुख्य दिन अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी मनाइयो ।
राजधानीका मुख्य घाटहरुसहित, देशभरिका नदीनाला र पोखरीका किनारहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइएको छ ।  राजधानीको कमलपोखरी नदी किनारमा पनि छठ मनाउनेहरुको भीडभाड देखिएको थियो ।
केही तस्बीरहरु —