आजबाट छठ पर्व मनाइदै

काठमाडौ,२५ कात्तिक — आजबाट छठ पर्व सुुरु भएको छ । चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज पहिलो दिन हो । बिहान स्नानपछि लौकाको तरकारी, दाल र भात खाइ तराई–मधेसलगायत मुलुकभरका व्रतालुले यो पर्व सुरु गर्दैछन् ।