पीपीएलको फाइनलमा चितवन राईनोज

काठमाडौँ,१८ कात्तिक — पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा चितवन राईनोज फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा काठमाडौँ रोयल्सलाई ६ विकेटले पराजित गर्दै पारसको टोली फाइनलमा प्रवेश गरेको हो ।