प्रताप दासले ल्याए ‘जूनकिरी’ (भिडियो)

काठमाडौं — नेपाल आइडल सिजन वानबाट चर्चित बनेका प्रताप दासको स्वरमा ‘जूनकिरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार भूपेन्द्र न्यौपानेको शब्द र शंकर थापाले संगीत भरेका छन् ।
काजिस श्रेष्ठको निर्देशन रहेको भिडियोमा काजिस र अञ्जली अधिकारीले अभिनय गरेका छन्।