चरेससहित जनप्रतिनिधि पक्राउ

काठमाडौ, १८ कात्तिक — अर्घाखाँची पाणिनी गाउँपालिका(५ का वडा सदस्य टीकाबहादुर रास्कोटीलाई पक्राउ गरेको छ । प्रहरीले ३७ किलो चरेससहित अन्य दुुई जनालाई बुटवलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रास्कोटी सहित बागलुङको निसीखोला गाउँपालिका ९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तुको बाणगंगा नगरपालिका(२ बस्ने ५० वर्षीय नहारी थारू रहेका छन् ।