प्रधानमन्त्रीलाई भेट्न डा. केसी अस्पतालमा

काठमाडौं,१५ कात्तिक — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रा.डा गोविन्द केसी बुधबार साँझ अस्पताल पुगेका छन । केसीले प्रधानमन्त्रीलाई भेटी स्वास्थ्य लाभको शुभकामना दिएका छन् ।