१४ सहसचिवको काज सरुवा

काठमाडौं,१४ कात्तिक —संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत १४ सहसचिवको काज सरुवा गरेको छ ।
सरुवा भएकाहरुलाई रमाना पत्रसमेत दिइसकिएको मन्त्रालयले जनाएको छ ।