सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मुत्यु, चार घाइते

काठमाडौ, कार्तिक १३ — सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडप हुुदा एक जनाको मृत्यु भएको छ ।
रामनगर–४ मा गोली चल्दा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको र थप ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।