स्थगित नेकपाको सचिवालय बैठक आज बस्दै

 

काठमाडौ,२२ असोज —नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को सचिवालय बैठक सोमबार बिहान बस्ने भएको छ ।
आइतबारका लागि तय भएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताका कारण स्थगित भएपछि सोमबार बिहानका लागि तय भएको हो ।