स्थायीको माग गर्दै राहत शिक्षक आन्दोलनमा (फोटोफिचर)

काठमाडौं,२१ असोज — देशभरका राहत शिक्षकहरु यतिबेला स्वतः स्थायी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आइतबार काठमाडौंको माइतीघर मण्डलाबार्ट याली निकाली बिरोध प्रर्दशन गरेका छन् । उनीहरुले राहत शिक्षकको इच्छा,गुणस्तरीय शिक्षा,नया संघीय शिक्षा ऐनमा सम्पुर्ण राहत शिक्षकलाई स्थायी पदस्थापना गरियोस लगायतका प्लेटहरु बोकेका थिए ।  उनीहरुले आफ्ना मागहरु सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने सरकारलाई चेतावनी समेत दिएका छन् ।