कांग्रेस कार्यसमिति वैठक आज बस्दै

काठमाडौं, २१ असोज — कांग्रेस कार्यसमिति वैठक आज बस्दै छ । समसामयिक राजनीति, पार्टी विधानको मस्यौदा तथा नेविसंघको विधानबारे छलफल गर्न नेपाली कांग्रेस कार्यसमिति वैठक आज बस्ने भएको हो ।