नेपालमा ’को बन्छ करोडपति?’ सो हुुने

काठमाडौ—चर्चित अन्तराष्ट्रिय टिभी रियालिटी शो ’हु वान्टस् टु बि मिलेनेयर?’को फ्रान्चाइज नेपाल भित्रिएको छ एपी वान टेलिभिजनबाट प्रसारण हुने सो कार्यक्रमलाई नेपाली अभिनेता राजेश हमालले संचालन गर्नेछन् ।