प्रदेश २ मा विपक्षी पार्टीद्धारा बैठक अवरुद्ध

काठमाडौ,१९ असोज — प्रदेश २ का प्रमुख प्रतिपक्षी पार्टी नेकपा र नेपाली कांग्रेसका सांसदहरुले सरकारको काम कारवाहीको विरोध गर्दै प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।
नेकपाका सचेतक सुन्दर विश्वकर्मा र सांसद रामचन्द्र मण्डले सरकारको बजेट लगायतको विषयमा आलोचना गरेका थिए।