काठमाडौंलाई ‘नेवा : ताम्सालिङ प्रदेश’ नामकरण दिने भन्दै प्रर्दशनी

काठमाडौं, १४ असोज—आइतबार काठमाडौंमा ‘नेवाःताम्सालिङ प्रदेश’ नामकरण गर्न माग गर्दै प्रर्दशन गरिएकोछ । प्रदेश ३ लाई बहुुपहिचानको आधारमा प्रर्दशन गरिएको हो । नेवा : ताम्सालिङ समन्वय समितिको नेतृत्वमा माइतिघर मण्डलादेखि निकालिएको र्याली नयां बानेशवर पुुगी कोणसभामा परिणत भएको थियो ।
प्रदेश ३ लाई नेवाः ताम्सालिङ प्रदेश बनाउन घोषण गर भन्दै विभिन्न सांस्कृतिक कार्यक्रम सहित शान्तिपुर्ण प्रर्दशन गरिएको थियो । प्रर्दशनमा राजनीतिक दलका नेता, कार्यकर्ता, संघ संगठनका प्रतिनिधि र जनताहरुको ठुलै उपस्थीति थियो ।