पाकिस्तानी पुर्वप्रधानमन्त्री सरिफलाई रिहा गर्न अदालतको आदेश

काठमाडौं, ३ असोज—दुुई महिना भ्रष्टाचार अभियोगमा जेल परेका पाकिस्तानी पुर्व प्रधानमन्त्री नवाज सरिफलाई रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएकोछ । साथै तल्लो अदालतले सरिफ र उनका छोरी ज्वाईलाई दिएको सजाए समेत स्थगीत गरिएकोछ ।
सरिफलाई भ्रष्टाचार गरेको भन्द १० वर्ष जेल तोकिएको थियो । इस्लामावाद उच्च अदालतमा यसविरुद्ध पुनरावेदन गरिएको थियो । अदालतले यसपछि सुनवाई गर्दै उनीहरुलाई सम्मान छाड्ने आदेश दिएको छ ।