जोशीले पाए सर्वोच्चमा जिम्मेवारी

काठमाडौं,२९ भदौ —सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबार जिम्मेवारी पाएका छन् । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा अनुमोदन नगरेपछि लामो समय बिदामा बसेर उनी सोमबार सर्वोच्च फर्केका हुन् ।