पशुपतिनाथमा तिजको रौंनक (फोटो फिचर)

काठमाडौं,२७ भदौ —  हरितालीका तिजको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महिला दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

 

 


तस्बीर — प्रकृती दाहाल