पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

 

काठमाडौं,२७ भदौ — पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा भूकम्प गएको कारण नेपालका जिल्लामा पनि धक्का महसुस भएको जनाएको छ । भारतमा ५ दशमलव ४ रेक्टर स्केलको भुुकम्प गएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।