लुटेराहरुले ३ लाख ५० हजार नगद सहित एउटा शंख लुटे

काभ्रे, २१ भदौ—अपराधका गतिविधि बढ्दै छन् । काभ्रेको खानीखोला गाउपालिका ७ मा रहेको छोडछेल कुण्डलाङ गुुम्बामा पेस्तोल देखाएर लुटेराहरुले ३ लाख ५० हजार नगद र एउटा शंख लुटेको हुन् । गुम्बाका पुजारी तिलक लामा लुटेराहरुले नियन्त्रणमा लिएर लुटेका थिए ।