‘कथा काठमाण्डु’ को ‘हट एण्ड बोल्ड’ ट्रेलर रिलिज (भिडियो सहित)

काठमाडौ—रातको कुरा’ बोलको गीतको गीतको कारण चर्चा र आलोचना दुबैमा आएको फिल्म ‘कथा काठमाण्डु’ को अफिसियल ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा प्रियंका र प्रमोदको इन्टिमेट सिनलाई प्राथमिकता साथ समाबेश गरिएको छ ।  फिल्ममा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।संगीता श्रेष्ठले निर्देशन गरेको यस फिल्म असोज १२ मा रिलिज हुने भएको छ ।