अज्ञात समुहद्धारा सुरक्षगार्डको हत्या

विराटनगर, ३ भदौ—अज्ञात समुहले सुरक्षागार्डमा कार्यरत ४८ वर्षीय टंक प्रसाद भट्टराईको अज्ञात समुहले हत्या गरेका छन् ।
आइतबार बिहानक निरवकुमार अग्रवालले सञ्चालन गरेको हार्डवेयरमा कार्यरत भटट्राईको लास फेला परेको हो । हार्डवेयरमा ५ जना कर्मचारी र ४ जना मजदुर कार्यरत थिए । शनिबार उनीहरु सबै छुट्टिमा बसेका र भट्टराई मात्र रात्रि सुरक्षाका लागि खटिएका थिए ।