सेलेनाको बिकिनी फोटो भाइरल

काठमाडौ —सामाजिक सञ्जालमा सेलेना गोमेज यतिबेला भाइरल बनेकी छन् । अगस्ट १५ मा सेयर गरिएका सेल्फी तस्बिरहरूमा उनी बिकिनीमा देखिएकी छिन् । एउटा तस्बिरमा उनले नीलो र हरियो बिकिनी लगाएकी छिन् । जुन तस्वीर अहिले भाइल बनिरहेको छ ।