अख्तियार दुुरुपयोग अनुसन्धान आयोगको राजश्ज दोब्बर

बुटवल, १ भदौ—बुटवलको अख्तियार दूरुपयोग अनुुसन्धान आयोगले अघिल्लो आथिएक वर्षको तुुलनामा झन्डै दोब्बर भन्दा अधिक राजश्व असुुली गर्न सक्षम भएको पाइएकोछ ।
आयोगले यस अघिको आर्थिक वर्ष २०७३ र २०७४ मा दुुई करोड १९ लाख रुपैया राजश् असुुल गरेको आयोगले अहिले ४ करोड ८ लाख रुपैया राजश्व असुुल गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो रकम दोब्बरले वृद्धि भएको हो ।