चलचित्र मिस्टर भर्जिन को मोफसल टुर (फोटो फिचर)

काठमाडौ —गत सोमबारबाट सुरु भएको चलचित्र  मिस्टर भर्जिन को मोफसल टुर सम्पन्न भएको छ । पोखराबाट सुरु मोफसल टुर बुटवल, चितवन, हेटौंडा, धरान, बिता{मोड, दमक हुँदै चलचित्र टिम काठमाडौं आइपुगेको छ ।


वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसन ब्यानरमा निमा{ण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिज{ना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र मिस्टर भर्जिन  यही भाद्र १ गतेबाट  प्रर्दशनमा आउनेछ ।