शंकाष्पत वस्तुको विगविगी, अन्योल पुर्ण स्थिति सिर्जना

 

भक्तपुर, २९ साउन—नेपाली सेनाको बम डिस्पोज टोलीले भक्तपुरको लोकन्थलीमा भेटिएको प्रेसरकुुकर बम निस्क्रीय पारेकोछ । रातो प्लाष्टिकको झोलामा शंकास्पद वस्तु देखेपछि स्थानीयले सुरक्षानिकायलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै घटनास्थलमा पुुगेको सेनाको टोलीले करिब ४५ मिनेटमा बम निस्क्रीय पारेको थियो । बम निस्क्रीय गराएपछि त्यहाको अवस्था अहिले सामान्य रहेको छ । यस लगत्तै विभिन्न अन्य क्षेत्रमा पनि बन्दका कारण राजमार्ग तथा हुलाकी मार्गमा चल्ने सवारी ठप्प छन् ।

यसैबीच बन्दको सामान्य प्रभाव रुपन्देहीमा पनि परेको छ । बन्दका कारण राजमार्ग तथा हुलाकी मार्गमा चल्ने सवारी ठप्प छन् । शिक्षण सस्था तथा बजारसमेत खुलेको छैन । विभिन्न क्षेत्रमा विष्फोटक पदार्थ भेटिएका छन् ।