वुटवलमा अप्राकृतिक मैथुन गर्दै गर्दा सन्याषी जोगीबाबा पक्राउ

काठमाडौ, २५ साउन—२० वर्ष देखि सन्याशी जिवन विताउदै आएका जोगी बावा बुटवलमा अप्राकृतिक मैथुन गदै गर्दा पक्राउ परेका छन ।
सडक वालकहरुलाई आफ्नो कोठामा वोलाउने, उनिहरुलाई पैसा दिने अनि अप्राकृतिक मैथुन गर्ने भारतको उडिसा घर बताउने ५५ वर्षिय सुन्दर पुरीलाई ईलाका प्रहरी कार्यालय बुटवलले विहिवार पक्राउ गरेको प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले बताए ।
परेका वावाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अप्राकृतिक मैथुन अभियोगमा पक्राउ परेकालाई ३ वर्ष कैद र ३० हजार जरीवाना हुने कानुनी व्यवस्था रहेको छ ।