स्वीजरल्याण्डमा जहाज दुर्घटनामा २० जनाको मृत्यु

एजेन्सी ,२१ साउन —— स्वीजरल्याण्डको पहाडी क्षेत्रमा आइतबार भएको जहाज दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।   दुर्घटनामा ११ पुरुष र ९ महिलाको ज्यान गएको छ ।
प्रहरीद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मृतकहरु ४२ देखि ८४ वर्षका छन्।