प्रधानमन्त्री ओली भन्छन्, ‘हामी एक चीन नीतिको पक्षमा छौं’

 

काठमाडौ, १३ साउन—प्रधानमन्त्री केपी शर्मा ओलीले चीन संग नेपालको सम्बन्ध एक चीन नीतिका पक्षमा हुने बताएका छन् । चीनका उपविदेश मन्त्री वाङ वाजुनबीच आज भेटवार्ता भएको थियो । जहा प्रधानमन्त्री ओलीले नेपाली भुमि चीनका विरुद्ध प्रयोग नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘हामी एक चिन नितीका पक्षमा छौं ।’

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्री कालमा चीनसँग भएको ट्रान्सपोट र टा्रन्जिट सन्धीलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको बताएका छन्