चितवनमा बस दुर्घटना मुत्यु हुनेको सनाखत भयो

 

चितवन, १२ साउन—पृथ्वी राजमार्गको इच्छाकमना गाउपालिका—३ कुरिनटारनजिक चुम्लिङटारमा बस दुर्घटना हुदा शुक्रबार मृत्यु भएका ८ जनाको सनाखत भएकोछ । शुक्रबार अवेलासम्म ६ जनाको मात्रै सनाखत भएको थियो ।
शनिबार विहान तनहु भानु—५ की १८ वर्षीया कविना श्रेष्ठ र १३ महिनाका शिशु रविन्द्रबहादुर रानामगर रहेको चितवन प्रहरीले जनाकारि दिएकोछ ।