पाकिस्तानमा आज देखि आम निर्वाचन सुरु

 

एजेन्सी, ९ साउन—आज देखि पाकिस्तानमा आम निर्वाच सुर हुदैछ । तल्लो सदनको २ सय ७२ सदस्यका लागि १० करोड ६० लाख मतदाताले सहभागी जनाउदै छन् । आजै बाट चार प्रदेशको निर्वाचन पनि सुरु हुदैछ ।
पाकिस्तानी पूर्व क्रिकेट स्टार इमरान खानको पार्टी पाकिस्तान तेहेरिक ए ईन्साफ पीटिआई पुर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी भन्दा बलियो भएको अनुमात यतिबेला पाकिस्तानी राजनीतिक विश्लेषणको ठम्माइछ । स्थानीय समय अनुसार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुदैछ ।