झांक्रीलाई स्थानीय कुटपिट गरेपछि दुई जनाको मृत्यु

 

काठमाडौं, ६ साउन—लताप गाउंमा धादिङको गंगाजमुना २ मा स्थानीयको कुटपिटबाट दुई जना झांक्रीको मुत्यु भएकोछ ।

धादिङ जिल्ला प्रहर िकार्यालयका प्रमुख डम्बर बहादुर वि.कले गाउलेको कुटपिट गरि ६५ वर्षिय युरुक तामाङ र ७० वर्षिय प्रेलक तामाङको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धानका लागि दार्खाबाट प्रहरी टोली लताप गाउं पुगेको छ ।