भारतका लागि नेपाली राजदूतमा पूर्व आयुक्त उप्रेती सिफारिस

काठमाडौं, ३२ असार — सरकारले भारतका लागि नेपाली राजदूत नियुक्तिमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । केही महिनादेखि रिक्त रहँदै अएको राजदूतमा सरकारले उप्रेतीलाई सिफारिस गरेको हो ।

आज बसेको मन्त्रीपरिषद बैठकले उप्रेतीलाई राजदूत बनाउने सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।