सम्पर्कबिहिन पोखरा महानगरका वरिष्ठ अधिकृत मृत अवस्थामा भेटिए

 

काठमाडौ, ३० असार —असार ९ गतेबाट सम्पर्कबिहिन  भएका पोखरा(लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल सेतीनदी किनारमा मृत अवस्थामा भेटिएका छन् । उनको शव आज बिहान ६ बजेतिर भेटिएको प्रहरीले जनाएको छ ।