डा. केसी समर्थनमा त्रिवीका आवासीय चिकित्सक हड्तालमा उत्रे

 

काठमाडौं, २९ असार—१४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय(त्रिवी) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् ।
आजदेखि अनसन उत्रेकोछ । डा. केसी जुम्लामा अनसनरत रहे पनि अझे सम्म उनका मागबारे सरकारी पक्षसंग वार्ता हुन सकेको छैन । सरकारले उनलाई उपचारका लागि काठमाडौ ल्याउने तयारी गरे पनि प्रयास सफल हुन सकेको छैन ।