आज बिहान १० बजेसम्म सूर्यग्रहण लाग्ने

काठमाडौ,२९ असार— आज बिहान करिब साढे सात बजेबाट सूर्यग्रहण लागेको छ । सूर्यग्रहण बिहान करिब १० बजे सकिने छ ।
आज यो वर्षको पहिलो सूर्य ग्रहण लागेको हो । दोस्रो सूर्यग्रहण अगस्ट ११ अर्थात् साउन २६ गते परेको छ ।