रुपन्देहीमा १६ वर्ष भन्दा कम उमेरका विद्यार्थीलाई होटल प्रवेश निषेध

 

रुपन्देही, २८ असार—रुपन्देहिमा विद्यार्थी र बालबालिकालाई मदिराजन्य बस्तु बिक्रि नगर्न व्यवसायिलाई निर्देशन गरेकोछ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले यस्तो निर्णय गरेको हो ।

संघ १६ वर्ष भन्दा कम उमेरका विद्यार्थी र बालबालिकालाई धुम्रपान तथा मदिराजन्य बस्तु बिक्री वितरण नगर्न आफ्ना व्यवसायिलाई निर्देशन दिएको हो । विकृति बाट बचाउन रुपन्देहीमा संघले यस्तो निर्देशन दिएको हो ।