बैंकबाट निकालेको १७ लाख बाटोमै लुटियो

 

महोत्तरी, २६ असार—महोत्तरीको मनरासिसवा नगरपालिका ६ का संजिव साहको साथबाट मंगलबार १७ लाख २५ रुपैया लटेकोछ । हतियारधारी समुहले यस्तो गरेको हो ।

जलेश्वरीसिथ्त लक्ष्मीर प्रभु बैंकबाट पैसा झिकेर मोटरसाईकल बाट घर फर्कदै गर्दा बाटोमा लुटपात भएको प्रहरीले जनाएकोछ ।