विश्वकप आजदेखि क्वार्टफाइनलमा

 

एजेन्सी, २२ असार— विश्वकपले संसार तातेकोछ । को विजेता हुन्छ भन्दै विश्वभरिका फ्यानहरु प्रतिक्षामा छन् । यतिबेला भने विश्वकप क्वाटर फाइनलमा पुगेकोछ ।
विश्वकप फुटबलमा आज क्वाटरफानलका खेल सुरु हुन लागेका छन् । युरोपियन मुलुक फ्रान्स र दक्षिण अमेरिकी उरुग्बेबीच क्वार्टफाइनलमा प्रतिस्प्रर्धा हुनेछ । खेल निज्नी नोभगोरोड रंगशालामा नेपाली समयअनुसार राती पौने ८ बजे सुरु हुनेछ ।