रोनाल्डो मेस्सी विश्वकपबाट बाहिरिए

काठमाडौ, १७ असार— शनिबार राति भएको नकआउट चरणको पहिलो खेलमा अर्जे्न्टिना फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित भयो । त्यस्तै दोसा्रे चरणको खेलमा उरुग्वेले पोर्चुगललाई २–१ गोल अन्तरले हराउदै उरुग्वे विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । यो संगै अर्जे्न्टिना र पोर्चुगल विश्वकपबाट बाहिरिएका छन।
एक दशकदेखि विश्वको उत्कृष्ट फुटबलरको होडमा प्रतिस्पर्धी रहेका मेस्सी र रोनाल्डो दुबै एकैदिन विश्वकपबाट बाहिरिएका छन ।