सर्वियालाई २ गोलले हराउँदै ब्राजिल अन्तिम १६ मा

समूह इको भर्खरै सम्पन्न खेलमा ब्राजिलले सर्वियालाई २ गोलले पराजीत गर्दै छ  अन्तिम १६ मा प्रवेश गरेको छ ।
खेलको अधिकाशं समय बललाई आफ्नो नियन्त्रणमा राखेको ब्राजिलले पहिलो गोल खेलको पहिलो हाफको ३६ औं मिनेटमा गरेको थियो। ब्राजिलका लागि सो गोल मिलफिल्डर पाहुलिनोले गरेका थिए।